विदेशी मुद्राको विनिमयदर: कुन मुन्द्रा कतिमा हुदैछ काराेबार ? « Arthapath.com
२८ चैत्र २०८१, बिहीबार

विदेशी मुद्राको विनिमयदर: कुन मुन्द्रा कतिमा हुदैछ काराेबार ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज एक अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

आज युरोपेन युरो डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, इन्डिएन रुपैयाँको खरिददर १६० रुपैयाँ छ भने बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ ।

युके पाउन्ड स्ट्रिलिङ डलर एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, युएस डलर एकको खरिददर १३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

स्विस फ्रान्स डलर एकको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा, क्यानेडिएन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा, सिङगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०८ पैसा, जापानिज यन डलर एकको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६ पैसा, चाइनिज रेन्मिन्वी डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदि अरेवियन रियल डलर एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा र कातारी रियल डलर एकको खरिददर ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

थाई बात डलर एकको खरिददर ४ रुपैया बिक्रीदर ४ रुपैयाँ ०२ पैसा, युएई दिहीम डलर एकको खरिद मूल्य ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, मलेसियन रिङगिट डलर एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, कोरियन वान डलर एकको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा र स्वीडिश क्रोन डलर एकको खरिददर १३ रुपैया ८६ पैसा र बिक्रीदर १३ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

ड्ड यसैगरि डेनिस क्रोन डलर एकको खरिददर २० रुपैयाँ ४७ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा, हङकङ डलर इकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ठ रुपैयाँ ९२ पैसा, कुवेती दिनार डलर एकको खरिदर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा र बराहिन डलर एकको खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ १४ पैसा कायम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्