विहिबारदेखी खुलेको रिलायन्स लाईफ र समाज लघुवित्तको आइपिओमा मेरो सेयरको भर

काठमाडौं । विहिबारदेखी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र समाज लघुवित्तको आइपीओ विक्री सुरु भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोडको आईपीओ सुरु भएको छ । विहिबारदेखीनै उपत्यका लगायतका क्षेत्रमा निषेधाज्ञा जारी भएकाले सेयर लगानीकर्तामा अन्यौलता छाएको छ । अनलाइनबाट मात्रै सेयर भर्न सकिनेछ । आइपिओमा जसले मेरो सेयर लिएका छ उनिहरुले र बैंक खुलेको … Continue reading विहिबारदेखी खुलेको रिलायन्स लाईफ र समाज लघुवित्तको आइपिओमा मेरो सेयरको भर