आज राष्ट्रपति भण्डारीद्वरा रानीपोखरीको उद्घाटन हुँदै

काठमाडौं । पुनर्निर्माण सकिएको रानीपोखरीको आज उद्घाटन हुदै छ ।केही दिन अघि नै पोखरी र पोखरीबीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि आजै उद्घाटन हुन लागेको छ । आज विहान १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकरी दिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरु पनी … Continue reading आज राष्ट्रपति भण्डारीद्वरा रानीपोखरीको उद्घाटन हुँदै