ट्रंक लाइन र डेडिकेटेड फिडर बिबादमा कुलमानले प्रस्ट्याएका विषय के हुन् ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत् उपभोग गरेर पनि पैसा नतिरेका बाँकी उद्योगको समेत क्रमशः लाइन काटिने बताएका छन् । विहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । प्राधिकरणले ठूला उद्योगहरुको लाइन काट्न थालेपछि यसबारे विभिन्न कोषबाट बहस भएका थिए । त्यसलाई चिर्ने कोसिस गर्दै … Continue reading ट्रंक लाइन र डेडिकेटेड फिडर बिबादमा कुलमानले प्रस्ट्याएका विषय के हुन् ?