सिँचाइ आयोजनाबाट पहिलो पल्ट विद्युत् उत्पादन, राष्ट्रिय ग्रीडमा जोडियो झण्डै ५ मेगावाट
काठमाडौं । सिंचाई आयोजनाहरुबाट विद्युत् उत्पादन गर्ने सिलसिला सुरु भएको छ । यसको सुरुआत रानी जमरा कुलरिया सिँचाई आयोजनाबाट भएको हो । उक्त आयोजनाले करीब दुई महिनायता विद्युत् उत्पादन थालेको थियो । तर यो विजुली गत मंगलबारमात्रै राष्ट्रिय ग्रिडमा जोडिएको छ । मुख्य नहरबाट आएको ८० घनमिटर प्रतिसेकेण्ड (क्यूमेक) पानीलाई जम्मा आठ मिटरभन्दा कम हेड … Continue reading सिँचाइ आयोजनाबाट पहिलो पल्ट विद्युत् उत्पादन, राष्ट्रिय ग्रीडमा जोडियो झण्डै ५ मेगावाट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed