दफा ५७ : आईटीको ‘खोल ओढेर’ अर्थमन्त्रीले गरे बचाउ, तर नियत पुष्टि गर्ने आधार खै ?

सूचना प्रविधी र नवप्रबर्तनलाई बढावा दिन आफूले ऐन संशोधन गर्न खोजेको तर्क गरेर अर्थमन्त्रीले आर्थिक ऐनको बचाउ गर्न खोजेका छन् । तर यसले निम्त्याउने भयावह जोखिम र त्यसबाट लाभान्वीत हुने उपल्लो वर्गको स्वार्थलाई उनले लुकाएका छन् । काठमाडौँ । ठूला कम्पनीहरुको स्वामित्व हस्तान्तरण गर्दा राजस्व छल्ने गरी कानून संशोधन गर्न प्रस्ताव गरेका अर्थमन्त्री वर्षमान पुनले … Continue reading दफा ५७ : आईटीको ‘खोल ओढेर’ अर्थमन्त्रीले गरे बचाउ, तर नियत पुष्टि गर्ने आधार खै ?