तेस्रो विश्वयुद्धको जोखिम बढेपछि सुनको मूल्यमा कीर्तिमान, अगस्टपछि अझै बढ्ने चेतावनी

काठमाडौँ । २५ जेठमा सुनको भाउ कीर्तिमानी उचाइमा पुगेको थियो । त्यस दिन १ तोल सुनको मूल्य १ लाख ४५ हजार पुग्यो । ठीक एक वर्षअघि १ लाख ११ हजार ७ सयमा यति नै सुन पाइन्थ्यो । यो करीब ३० प्रतिशतको बृद्धि हो । बिहीबार (जेठ ३१)को मूल्यलाई आधार मान्दा वितेको एक वर्षमा सुनको मूल्य … Continue reading तेस्रो विश्वयुद्धको जोखिम बढेपछि सुनको मूल्यमा कीर्तिमान, अगस्टपछि अझै बढ्ने चेतावनी