बालाजु औद्योगिक क्षेत्रभित्र भिषण आगलागी

काठमाडाैँ । काठमाडाैँकाे बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएकाे छ ।
औद्योगिक क्षेत्रभित्रकाे एक प्लाष्टिक उद्याेगमा भीषण आगलागी भएको हो ।
आगलागी नियन्त्रणकाे प्रयास भैरहेकाे छ । साे काे लागी काठमाडाैँ महानगरपालिकाका दमकलहरू परिचालन गरिएकाे छ ।