उद्योग /बाणिज्य « Arthapath.com
७ कार्तिक २०८१, बुधबार

उद्योग /बाणिज्य

चाडपर्वले बढायो वैदेशिक व्यापारको आँकडा: आयात ४९ प्रतिशत र निर्यात ५३ प्रतिशत बढ्यो

काठमाडौं । चाडपर्वले आयातको आँकडामा बढोत्तरी देखिएको छ । एक महिनामै आयात झन्डै ४९ प्रतिशत वृद्धि भएको छ । भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको साउनदेखि असोज मसान्तसम्ममा कुल ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु