उद्योग /बाणिज्य « Arthapath.com
११ आश्विन २०८१, शुक्रबार

उद्योग /बाणिज्य

मूल्यमा एकरुपता ल्याउन होटल व्यवसायीहरु कसरी भए सहमत ?

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ असोजमा गरेको बजार अनुगमनका क्रममा काठ्माण्डौँ स्थीत १७ होटलमा छापा हान्दै १ होटललाई ३ लाख रुपयाँ जरिवाना तिराएको थियो । उक्त कारवाहिपछि होटल व्यवसायीहरुका संगठन र उद्योग वाणिज्य संघ लगायतको ध्यानाकर्षण भयो । संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कारवाहि विरुद्ध