उद्योग /बाणिज्य « Arthapath.com
२४ भाद्र २०८१, सोमबार

उद्योग /बाणिज्य

अब उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता हुने, यस्ता छन् शर्तहरु

काठमाडौं । विद्युतीय माध्यमबाट विल तिर्दा १० प्रतिशत कर छुट पाइने भएको छ । सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने भएको हो । भदौ २१ गते शुक्रबार निर्णयानुसार उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता गरिने