काठमाडाैँ । नेपाल आयल निगमले पेट्राेलकाे मुल्य घटाएकाे छ । निगमले भाेली आइतबारदेखी लागु हुनेगरी पेट्राेल प्रतिलिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलकाे मुल्यमा १ रूपैयाँ घटेकाे छ । उता आन्तरिक हवाई इन्धनकाे मुल्य पनि प्रतिलिटर ५ रूपैयाँले घटाइएकाे छ । अन्तराष्ट्रिय हवाई इन्धनकाे मुल्य प्रति किलाेलिटर ३७ डलरले घटाइएकाे