काठमाडौं । कोशी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोगमा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको अर्ध–वार्षिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । चालु आवको पहिलो ६ महिनामा सो प्रदेशका ४३ वटा उद्योगहरु नमुना छनोटमा समेटिएका थिए । ती उद्योगहरुको औसत क्षमता उपयोग ४१.७