उद्योग /बाणिज्य « Arthapath.com
१७ जेष्ठ २०८१, बिहीबार

उद्योग /बाणिज्य

नदीहरुमा पानीको बहाव बढेसँगै विद्युत उत्पादन वृद्धि, दैनिक ४०० मेगावाट विद्युत् भारत निर्यात

काठमाडौं । वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युतगृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा बिक्री सुरु गरेको छ