उद्योग /बाणिज्य « Arthapath.com
१३ जेष्ठ २०८१, आईतवार

उद्योग /बाणिज्य

आन्तरिक उत्पादन बढाउन र निजी क्षेत्रसँग सहकार्य गर्न महालेखाको सुझाव

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले अर्थतन्त्रको सुधारका लागि आन्तरिक उत्पादनमा जोड दिनुपर्ने र निजी क्षेत्रसँग गहन सहकार्य गर्नुपर्ने सुझाव दिएको छ । महालेखाले लक्ष्य अनुरुप आर्थिक बृद्धि हासिल हुने गरी कार्यसम्पादन गर्नुपर्ने भनेको छ । यसका लागि लगानीमत्रैत्री वातावरण तयार गर्नुपर्ने र अर्थतन्त्रका नवीन क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्नुपर्ने