काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ देखि १३ सम्म हुने भएको छ । यस पटकको निर्वाचनमा ७४ पदका लागि १ सय २७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवारको पहिलो नामावली बिहीबार साँझ प्रकाशन गर्दा १२७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार