उद्योग /बाणिज्य « Arthapath.com
३ मंसिर २०७७, बुधबार

उद्योग /बाणिज्य

विदेशमै बन्यो युवाको कृषि सपना, गाउँमा भयो साकार

म्याग्दी । ‘धेरै पैसा कमाउने सपना बोकेर इराक पुगेको थिएँ । सोचे जस्तो रोजगारी पाउन र पैसा कमाउन सकिँन । गाउँ फर्किएर बाख्रा पाल्ने योजना बनाएँ ।’ आफ्नो जन्मभूमिमा परिवारसँग बसेर व्यवसाय गर्दा सन्तुष्टिसँगै आनन्द पनि । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले अनुभव सुनाउनुभयो । विदेशबाट फर्किएर थापामगरले