उद्योग /बाणिज्य « Arthapath.com
२३ कार्तिक २०७७, आईतवार

उद्योग /बाणिज्य

बेल्जियमका लागि नेपाली राजदूत समक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न परिसंघको माग

काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारी र बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी बीच आइतबार परिसंघको कार्यालयमा सौहार्दपूर्ण भेटघाट र छलफल भएको छ । भेटको अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोर लगायत वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले राजदूत भण्डारीलाई स्वागत गर्नु भएको थियो । उक्त भेटमा परिसंघका