काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वमन्त्री छविराज पन्त ५ लाख धरौटीमा रिहा भएका छन् पन्तलाई रिहा गर्न विशेष अदालतले आदेश दिएको हो । उनी आइतबार रिहा भएका हुन् । अध्यक्ष न्यायाधीश शिवराज अधिकारी तथा न्यायाधीश बालेन्द्र रुपाखेती र डा. रवि शर्मा अर्यालको इजलासले पन्तलाई