काठमाडौं । चाल आर्थिक वर्षमा सरकारले सुपारी, छोकडा र मरिच आयातमा कोटा निर्धारण गरेर नै बन्देज लगाउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्षका लागि आयात गर्ने ति वस्तुमा कोटा नै निर्धारण गरेर प्रतिबन्ध लगाउने तयारी गरिएको बताएको छ ।सोही अनुरुप चाल आर्थिक बर्षबाट १५