उद्योग /बाणिज्य « Arthapath.com
१५ आश्विन २०७७, बिहीबार

उद्योग /बाणिज्य

मंसिर ११ र १२ गते एफएनसिसिआईकाे चुनाव काठमाण्डाैंमा हुने पक्का

काठमाण्डाैं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव अन्तत आगामी मंसिर ११ र १२ गते काठमाण्डाैंमा हुने भएकाे छ । सारणसभा तथा चुनाव गर्नको लागि सरकारले अनुमति दिएको छ । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने आज बसेकाे महासंघकाे कार्यकारेणी बैठकले निर्णय गरेकाे छ