उद्योग /बाणिज्य « Arthapath.com
१२ आश्विन २०७७, सोमबार

उद्योग /बाणिज्य

एड्भेन्चर बाइकिङ्गको उदाउँदो सेग्मेन्टमा KTM 390 एड्भेन्चरको आगमन ,कहिले देखि सुरु हुन्छ बिक्री ?

काठमाडौं ।KTM विश्वको नं.वान र नेपालको सबैभन्दा तीव्ररुपमा बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्डले आज बहु–प्रतिक्षारत KTM 390 एड्भेन्चरको launch गरेको छ । नेपालभरिका KTM शोरुमहरुमा KTM 390 एड्भेन्चर ९,९९,९०० को मूल्यमा बुकिङ्ग सुरु गरिएको छ । यो बाइकको बिक्री आज देखि सुरु भएको छ । नेपालको एड्भेन्चर बाइकिङ्गको उदाउँदो सेग्मेन्टमा KTM