उद्योग /बाणिज्य « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

उद्योग /बाणिज्य

यातायात व्यावसायीको धैर्यताको बाँध टुट्यो, अशोज १ देखी सवारी नचले भोक हड्ताल गर्ने

काठमाडौं । नेपाल यातायात व्यावसायी महासंघले अशोज १ गतेदेखी देशव्यामपी सवारी साधन संचालन गर्ने निर्णय गरेको छ । व्यावसायी र ३ ओटै मजदुर संघ/संगठनका प्रतिनिधि सम्मिलित बैंठकले मजदुरहरु भोकै मर्ने अवस्था आउन लागेको भन्दै सवारी संचालन गर्नें निर्णय गरेको हो । आगामी अशोज १ गतेबाट लामो तथा छोटो दुरीका सबै