उद्योग /बाणिज्य « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

उद्योग /बाणिज्य

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा तरकारी पसलहरुको अनुगमन

काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुर ठीमि स्थित अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले सञ्चालन गरेका पसल, हरित सामुदायिक कृषि बजार तिनकुनेका पसल र काठमाण्डौ नरेपाँटस्थित थोक तरकारी वजारस्थित पसलको अनुगमन गरेको छ ।मंगलबार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीसहितको टोलीले उक्त क्षेत्रका पसलहरु अनुगमन गरेको