काठमाडौं । नेपालले ७ महिनामै ११ खर्ब बढीको वैदेशिक व्यापार गरेको छ । विश्वका डेढ सय बढी मुलुकसँग नेपाल द्धिपक्षीय व्यापार गर्दै आएको छ । तर, अधिकांश मुलुकहरुसँग भने ठुलो आकारमा व्यापार घाटा व्यहोर्दै आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा नेपालले १५९ बढी मुलुकसँग