उद्योग /बाणिज्य « Arthapath.com
९ माघ २०८१, बुधबार

उद्योग /बाणिज्य

सिमेन्टको मूल्य घटाउन लेखा समितिको निर्देशन, प्रयास भइरहेको सरकारको जवाफ

काठमाडौँ । गत असारको तुलनामा शतप्रतिशतसम्म मूल्य बृद्धि गरिएको भन्दै निर्माण व्यवसायीको ब्यापक विरोधपछि संसदीय समितिले सिमेन्ट सस्तो बनाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार विहान सिंहदरबारमा बसेको व्यवस्थापिका संसद अन्तरगतको सार्वजनिक लेखा समितिले यस्तो निर्देशन दिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, सिमेण्ट उद्योगी र निर्माण