उद्योग /बाणिज्य « Arthapath.com
२ माघ २०८१, बुधबार

उद्योग /बाणिज्य

साढे २७ अर्ब बराबरको वैदेशिक लगानी प्रतिवद्धता, ४०९ वटा प्रोजेक्टका लागि कमिटमेन्ट

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा साढे २७ अर्ब बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको पुस मसान्तसम्म ४०९ वटा परियोजनाका लागि सो बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । सो अवधिमा २७ अर्ब ६२ करोड ९२ लाख ७९ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता