उद्योग /बाणिज्य « Arthapath.com
२९ कार्तिक २०८१, बिहीबार

उद्योग /बाणिज्य

खर्च घटाएपछि शिवम सिमेन्टको नाफामा एकाएक बद्लाव, कस्तो वित्तीय अवस्था ?

काठमाडौं । शिवम् सिमेन्टको नाफामा व्यापाक सुधार देखिएको छ । कम्पनीले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । सिमेन्ट कम्पनीको नाफा गत आवको पहिलो त्रैमासमा ५ करोड ३४ लाख २० हजार रुपैयाँ ऋणात्मक थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीले