काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर योग्य आम्दानीलाई मात्रै किस्ता तिर्ने प्रयोजनमा उपयोग गर्न पाउने किसिमले नियम बनाइदिएका कारण अहिलेको अवस्थामा पनि ऋणको माग बढ्न नसकेको बैंकरले बताएका छन् । अर्थतन्त्रको संरचना र समग्र पारिस्थितिक प्रणालीलाई बेवास्ता गर्दै केन्द्रिय बैंकले वित्तीय क्षेत्रलाई मात्रै कस्न खोजेको उनीहरु बताउँछन् । भारतसँगको खुला