अर्थपथ स्टोरी « Arthapath.com
३ भाद्र २०८१, सोमबार

अर्थपथ स्टोरी

रेमिट्यान्सको निर्भरता झन् बढ्यो, तर ब्यापार घाटा धान्न भने पर्याप्त

काठमाडौँ । ‘बाह्र वर्षपछि खोलो फर्किन्छ’ भन्ने नेपाली लोकोक्ति अहिले पनि जनजिब्रोमा छ । हुन पनि हाम्रो अन्तरराष्ट्रिय ब्यापार र रेमिटृन्स आप्रवाहको आँकडाले यही तथ्यलाई पुनः एक पटक सिद्ध गर्न खोजेजस्तो देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्षको समष्टिगत तथ्यांकले पनि हाम्रो जनबोलीको उक्त भनाइलाई