अर्थपथ स्टोरी « Arthapath.com
१५ श्रावण २०८१, मंगलवार

अर्थपथ स्टोरी

सेयर बजारमा उछाल, १०० कम्पनीको मूल्यमा ५० प्रतिशतभन्दा धेरै महँगिए

काठमाडौँ । यो पल्ट सेयर बजारले धेरैलाई अचम्ममा पारेको छ । विगतको उदाहरण हेर्दा बजार बढ्ने क्रममा सबैभन्दा पहिले साना कम्पनीहरुको भाउ उकासिने गरेको थियो । तर यस पल्ट विशाल पूँजी आधार भएका बाणिज्य बैंकहरुको मूल्य चुलिएको छ । विगत एक महिनाको अन्तरालमा अधिकतर बैंकहरुको मूल्यमा उछाल आएको देखिएको छ