अर्थपथ स्टोरी « Arthapath.com
१६ असार २०८१, आईतवार

अर्थपथ स्टोरी

वर्षमानले ‘सत्ता कब्जा’ गर्न खोजेपछि बिच्किए ओलीः समीकरण फेरिनसक्ने

काठमाडौँ । काठमाडौँमा चर्को गर्मी चिर्न मनसुनी वर्षा हुन थालेपछि राजनीतिको पारो भने फेरि एक पल्ट निकै माथि उठेको छ । पछिल्ला दिनमा पुरै सत्ता अर्थमन्त्री वर्षमान पुनले सञ्चालन गर्न थालेपछि प्रमुख घटक नेकपा एमाले भने ‘परिवर्तन’ मुडमा पुगेकाे छ । गत शनिबार अपराह्न पुष्पलाल स्मृति प्रतिष्ठानले सबै कम्युनिष्ट पार्टीहरुको