अर्थपथ स्टोरी « Arthapath.com
१० बैशाख २०८१, सोमबार

अर्थपथ स्टोरी

जलविद्युत बीमामा ‘ट्यारिफ रेजिम’ खारेज गर्न इप्पानले यतिधेरै जोडबल किन गरिरहेको छ ?

काठमाडौ । ऊर्जा व्यवसायीहरुले जलविद्युत् क्षेत्रको विकासका लागि बीमा शुल्कमा बीमांक निर्धारण गर्ने व्यवस्था (ट्यारिफ रेजिम) खारेज गर्नुपर्ने माग गरेका छन् । उनीहरुले अहिले बीमा प्राधिकरणले लागू गरेको न्यूनतम दर सहितको ‘ट्यारिफ’ हटाएर बीमा कम्पनीहरुले नै बीमांक तोक्ने व्यवस्था गर्न माग गरेका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले नेपालमा