काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले निजामति कर्मचारीहरुलाई राख्न लागिएको ‘कुलिङ पिरियड’को विरोध गरेका छन् । नेपालमा निजामति कर्मचारीहरु ‘अवकाशपछिको यात्रा’ सुरक्षित गर्नका लागि सरकार वा कुनै विदेशी निकायको स्वार्थमा काम गर्न थालेको आरोप लागेपछि उनीहरुलाई ‘कुलिङ पिरियड’को व्यवस्था गर्नुपर्ने विषय उठ्दै आएको थियो । पूर्व कर्मचारीलाई जागिर सकिएको भोलिपल्टै अर्को