काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार विश्व बैंकका अधिकारीसँग भेटेर केवल एउटै सन्देश दिने प्रयास गरे । ‘डा. प्रकाशशरण महतले लिएको नीतिमै अघि बढ्छु’ भन्ने प्रतिबद्धता उनको थियो । यसलाई संकेतको रुपमा होइन, एक प्रकारले ‘प्रष्टिकरण’को शैलीमा उनले धारणा राखेका थिए । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने देशीय