अर्थपथ स्टोरी « Arthapath.com
१४ फाल्गुन २०८०, सोमबार

अर्थपथ स्टोरी

घरजग्गा कारोबारलाई गतिशील बनाउन राष्ट्र बैंकले नीति बदल्दै छ ?

काठमाडौँ । केही नीतिगत प्रयास र बाह्य क्षेत्रमा आएको सुधारका बाबजुद पनि घरेलु अर्थतन्त्र चलायमान हुन नसकेपछि अहिले धेरैको नजर पुनः एक पटक राष्ट्र बैंकतर्फ सोझिन थालेको छ । केन्द्रीय बैंकले घरजग्गा कारोबारका लागि खुकुलो नीति अपनाइदिएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने आवाज उठ्न थालेका छन् । कयौँ अर्थशास्त्रीहरूले यस्तो मतलाई ‘चरम