२०२७ साल असार १९ गते स्याङ्जाको फापरथुंगामा जन्मिएका थिए, गोविन्दप्रसाद ढकाल । कक्षा ४ सम्म गाउँ नजिकैको भगवती प्राविमा पढेका उनी त्यसपछि भने घरबाट करिब आधा घण्टा हिँडेर पद्म पनेरू माविमा पुग्न थाले । त्यहाँ १० कक्षासम्म अध्ययन गरेपछि २०४४ सालमा एसएलसी सकेर उनी पोखरा पुगे । उच्च शिक्षाका निम्ति