अर्थपथ स्टोरी « Arthapath.com
७ माघ २०८०, आईतवार

अर्थपथ स्टोरी

के शिवराज श्रेष्ठलाई सेबोनको अध्यक्ष बनाइँदै छ ?

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष नियुक्तिका लागि प्रक्रिया सुरु गरेसँगै एकाएक एउटा नाम चर्चामा आउन थालेको छ, शिवराज श्रेष्ठ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट बाहिरिएका उनी अहिले धितोपत्र बोर्डको अध्यक्ष बन्ने तरखरमा रहेको चर्चा भित्रभित्रै फैलिँन थालेको छ । २०४६ सालमा सहायक निर्देशकबाट राष्ट्र बैंक सेवामा