काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ‘टाइम अफ डे (टीओडी)’ मिटरका विवरणहरु आफूसँग सुरक्षित रहेको भन्दै उद्योगहरुको विद्युत् कटौति गर्ने निर्णयको प्रतिरक्षा गरेको छ । विद्युत् खपत सम्बन्धि विस्तृत आँकडाहरु राखिने उक्त विवरणका आधारमा नै उद्योगहरुलाई बिल पठाएको प्राधिकरणले दाबी गरेको छ । उद्योगीहरुले प्रमाण अर्थात् टीओडी मिटरको आँकडा प्रस्तुत गरेमा