काठमाडौं । शुक्रबार राजधानि काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ‘नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पुनःसंरचना गर्नुपर्ने’ तर्क अघि सारे । ‘नियामकीय व्यावसायिकता कायम गर्न र अर्थतन्त्रको खास आवस्यकता बमोजिम वस्तुनिष्ठ एवम् गतिशील अभ्यासका लागि केन्द्रिय बैंकको सञ्चालक समितिमा विज्ञ व्यक्तिलाई बनाउने अभ्यास विश्वब्यापी रुपमा रहेको