अर्थपथ स्टोरी « Arthapath.com
७ मंसिर २०८०, बिहीबार

अर्थपथ स्टोरी

टिकटक प्रतिबन्ध गर्न आईएसपीलाई नै हम्मेहम्मे, सिंह दरबारमै चल्छ सरर

काठमाडौं । सरकारले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरे पनि यसलाई रोक्न इन्टरनेट सेवा प्रदायकलाई नै हम्मेहम्मे परेको छ । अधिकांश इन्टरनेट सेवा प्रदायकले सरकारी निर्देशन पाउने वित्तिकै टिकटकलाई आफ्नो डीएनएस (डोमेन नेम सिस्टम)को सर्भरमा रोके पनि टिकटक चल्न भने छाडेको छैन । आईपी (इन्टरनेट प्रोटोकल) ठेगानाबाट पनि टिकटक रोक्ने