अर्थपथ स्टोरी « Arthapath.com
२३ फाल्गुन २०८१, शुक्रबार

अर्थपथ स्टोरी

नयाँ गभर्नरको ‘खेलोफड्को’मा मीनबहादुरको इन्ट्रि, फेरि तरंगित हुँदै ‘कर्पोरेट वार’

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा नेतृत्व परिवर्तन हुने मिति नजिकिँदै गर्दा दाबेदार पात्रहरुको सूची पनि क्रमशः थिग्रिँदै गएको देखिएको थियो । तर एकाएक परिस्थितिमा नयाँ ‘ट्वीस्ट’ देखिएको छ । केन्द्रिय बैंकको नेतृत्वमा आफ्नो निकटवर्तीलाई पुर्याउने यस ‘खेलोफड्को’मा अब नयाँ पात्रले इन्ट्री मारेका छन् । देशभर भाटभटेनी सुपरमार्केटको विकास गरेका व्यवसायी