काठमाडौँ । चीनले विश्वमा सबैभन्दा धेरै बाँधहरू निर्माण गरेको छ । डिसेम्बर २०२४ मा चीनले विश्वको सबैभन्दा ठूलो र सबैभन्दा महत्वाकांक्षी बाँध निर्माण गर्ने योजनालाई अनुमोदन गर्यो । यस बाँध मार्फत् चीनले जलविद्युत् उत्पादन बढाउनेछ । यसले बिजुलीका निम्ति कोइलामा रहेको निर्भरता घटाउने चीनको प्रयासलाई तीव्रता दिनेछ । जटिल इन्जिनियरिङ