अर्थपथ स्टोरी « Arthapath.com
१४ माघ २०८१, सोमबार

अर्थपथ स्टोरी

कसले दिँदै छ नेपाललाई २ खर्बभन्दा धेरै सहायता ?

काठमाडौँ । नेपालले चालू आर्थिक वर्ष २०८१/८२ मा कुल ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान र २ खर्ब १७ अर्ब ६७ करोड वैदेशिक ऋण प्राप्त गर्ने अनुमान गरेको थियो । तर आर्थिक वर्षको आधाभन्दा बढी समय वितिसक्दासम्म वैदेशिक अनुदानमा भने भारी कमी आएको देखिएको छ । अमेरिकामा सत्ता