अर्थपथ स्टोरी « Arthapath.com
२९ पुष २०८१, सोमबार

अर्थपथ स्टोरी

नियामक निकायमा ‘रिटायर्ड’को रजगज, कसले पाउला बीमा प्राधिकणको नेतृत्व ?

काठमाडौँ । सन् २०२० को जुलाईमा ‘फ्युचर विजनेश जर्नल’मा छापिएको एउटा अध्ययन प्रतिवेदनले ‘केन्द्रिय बैंकको गभर्नर यदी पाको उमेरको र पुरुष छ भने त्यस्तो वित्तीय प्रणाली अधिक स्थिर हुने’ निष्कर्ष निकालेको थियो । नाइजेरियाली अर्थशास्त्रीको उक्त अध्ययनले देखाएको नतिजामा उमेर मात्रै महत्वपूर्ण चाहीँ छैन । सामान्य तया बढी उमेर हुनुको