अर्थपथ स्टोरी « Arthapath.com
१ पुष २०७८, बिहीबार

अर्थपथ स्टोरी

तरलता सङ्कट गहिरिएपछि तनावमा बैङ्कका कर्मचारी, डिपोजिट टार्गेट कहिलेसम्म ?

काठमाडौं । आइतबार प्रभु बैङ्कको एक कर्मचारीले यस यस संबाददातासंग लोन डिपोजिट चाहियो भन्दै फोन गरे । बैंकमा जागिर खाएको ५ वर्ष पुग्यो अहिलेसम्म डिपोजिटको टार्गेट थिएन अहिले टार्गेटले टाउको खाएको बताए । प्रभु मात्रै होइन अहिले २७ ओटै वाणिज्य बैङ्कका कर्मचारीलाई निक्षेप खोज्न दबाब छ । बैङ्कका जुनियर असिष्टेनको लागी