अर्थपथ स्टोरी « Arthapath.com
३ मंसिर २०७८, शुक्रबार

अर्थपथ स्टोरी

को बन्ला धितोपत्र बोर्डका अध्यक्ष ? यी हुन १२ प्रत्यसी

काठमाडौँ । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष खाली भएको ३ महिनाभन्दा बढी भैसकेको छ । सरकारले अवैधानिक सेयर किनेको आरोपमा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई गत आश्विन १९ गते बर्खास्त गरेको थियो । डेढ महिनादेखि अध्यक्ष ढुङ्गाना मुद्दा लडिरहेका छन् भने नयाँ अध्यक्षको लागी सरकारले विज्ञापन खोलाएर पनि १२