अर्थपथ स्टोरी « Arthapath.com
३ कार्तिक २०७८, बुधबार

अर्थपथ स्टोरी

यसरी भयो ब्याजदर नबढाउने भद्र सहमतिको उलङ्घन

काठमाडौँ । असोज ३१ गते बिहानै नेपाल बैंकर्स सङ्घको बैठक आह्वान गरिएको थियो । पहिलो त्रैमासको अन्तिम दिन बैंकरहरु उसै पनि व्यस्त थिए । बैठकमा कार्यसमितिका प्रायः सबै पदाधिकारी उपस्थित भए । बैठकमा यसअघि ब्याज बढाएर पछिल्लो समय एग्रसिभ बनेको नविल बैङ्क र अघिल्लो तरलताको समयमा भद्र सहमति उलङ्घन गरेको