काठमाडौं । दुई दशक अघि नै नेपालमा समस्याग्रस्त बैंकहरुको सुधार गर्ने व्यक्तिको छबि बनाइसकेका नारायणदास मानन्धरले २०६१ सालमा राष्ट्रिय बाणिज्य बैंकबाट अवकाश लिएका थिए । युवा उमेरदेखि नै खप्तड बाबाका विचार र दर्शनबाट प्रभावित भएका मानन्धर अवकाश जीवन चाहीँ योग, ध्यान गरेर विताउने मनस्थितिमा पुगे । उनी यही उद्देश्यका निम्ती