उदय रानामगर सार्वजनिक प्रशासन सार्वजनिक भलाईको लागि सरकारद्धारा सन्चालित सेवा हो । सार्वजनिक प्रशासनको सन्चालनमा मानव उत्प्रेरणाको महत्वपूर्ण भूमिका रहन्छ । त्यसकारण पनि कर्मचारीलाई उत्प्रेरित गराउनु व्यवस्थापकको जिम्मेवारी रहन्छ । कर्मचारीलाई उत्प्रेरित गराउनको लागि विभिन्न तरिका र माध्यमहरु छन् । उदाहरणका लागि कर्मचारीको सहि मूल्यांकन, कर्मचारीको सन्तुष्टि, क्षतिपूर्ति, रोजगार सुरक्षा,